पाेखरा । देशका केही क्षेत्रमा बदली तथा बाँकी क्षेत्रमा मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ ।
हाल नेपालको पश्चिमी तथा मध्य तराई भू–भागका अधिकांश स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।
शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी राति प्रदेश १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
Related News
सम्बन्धित समाचार
हिउँ नपर्दा चिन्तामा किसान
किन धुम्मिएकाे छ आकाश ? पहाडी भूभागमा आंशिक बदली
गण्डकीसहित देशका विभिन्न ठाउँमा आज पानी पर्नसक्ने
भैंसेगौंडामा भेटिए १ सय १५ प्रजातिका चरा
पश्चिमी वायुको प्रभाव : बुधबारसम्म वर्षा हुने
hero news full width
मुख्य समाचार
नरोऊ मायालु…
भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७पर्वतको पाङमा रहेको पार्वती गुफामा पूर्वाधार निर्माण सुरु
माघ १२, २०७७पोखरामा प्रथम टाइगर कप भलिबल प्रतियोगिता हुने
माघ १२, २०७७भाडाका घरमा गाउँका ‘सिंहदरबार’
माघ १२, २०७७गण्डकीमा आयो कोरोना खोप
माघ १२, २०७७