Worldlink ads

तराईमा हुस्सु, गण्डकीमा आंशिक बदली

adarsha samaj आदर्श समाज सम्वाददाता
पौष ४, २०७७
mausam

पाेखरा ।  देशका केही क्षेत्रमा बदली तथा बाँकी क्षेत्रमा मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ ।

हाल नेपालको पश्चिमी तथा मध्य तराई भू–भागका अधिकांश स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।

शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी राति प्रदेश १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads