Worldlink ads

यूट्युबमा ‘दाल भात तरकारी’

Avatar आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७७
Dal Bhat Tarkari

पोखरा । मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य अभिनित चलचित्र यूट्युबमा सार्वनजिक भएको छ ।

मह सञ्चारको आधिकारिक च्यानलबाट दुई दिन अगाडी सार्वजनिक भएको चलचित्रलाई करिब ६ लाख पटक हेरिएको छ, जुन औषत हो ।

चलचित्रमा मह जोडीका साथै निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, राजाराम आचार्य, किरण केसी लगायतको अभिनय छ ।

मह सञ्चारले निर्माण गरेको यो चलचित्रको लेखन हरिबंश आचार्यको छ भने निर्देशन सुदन केसीको छ । निर्देशक केसी कलाकार किरण केसीका छोरा हुन् ।

गत वर्षको बैशाखमा हलमा लागेको चलचित्रले राम्रो व्यापार गरेको थियो । रिलिजको करिब डेढ वर्षपछि यूट्युबमा सार्वजनिक हुँदा सन्तोषजनक भ्यूज भने पाएको छैन । हाल नेपालको यूट्युब ट्रन्डिङको नं. ७ मा रहेको छ ।

Related News

सम्बन्धित समाचार

    • गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने

      Avatar आदर्श समाज सम्वाददाता माघ ११, २०७७
      पोखरा । गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने भएको छ । आइतबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना…
    • भर्चुअलमार्फत नाटक महोत्सव

      Avatar आदर्श समाज सम्वाददाता माघ ६, २०७७
      पोखरा। पोखरा थिएटरको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव–२०७७ आयोजना हुने भएको छ । गत वर्ष महानगरपालिकास्तरीय नाटक महोत्सव…
    • आमाको महत्व भिडियोमा

      Avatar आदर्श समाज सम्वाददाता माघ ३, २०७७
      पोखरा । रवीन्द्र लम्साल र संगीता सुवेदीले आमाको महत्व दर्शाउँदै ‘आमा’ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । देवेन्द्र बब्लुको निर्देशनमा…
    • गुरुङ फिल्म एसाेसिएसनको साधारणसभा, पत्रकार पौडेल सम्मानित

      adarsha samaj आदर्श समाज संवाददाता पौष २६, २०७७
      पोखरा । गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को शनिवार पोखरामा १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका…
    • खेम गुरुङको ‘घर त गलकोट’

      adarsha samaj आदर्श समाज संवाददाता पौष २२, २०७७
      पोखरा । गलकोट, कलाकार खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि…

    hero news full width

    sanil ads

    wordlink ads