पोखरा । नेपाल अर्वुद रोग निवारण संस्था कास्की शाखाको २०औं शाखा सभा तथा १४ औ अधिवेशनले प्रेमवहादुर भुजेलको सभापतिमा नयाँ कार्यसमिति चयन गरेको छ ।
शनिवार भएको अधिवेशनले सदस्यहरुमा क्रमश नारायण पराजुली, विश्वमोहन अधिकारी तिर्थवहादुर वस्नेत, शान्तकुमार श्रेष्ठ, कृष्ण मानन्धर, सुवर्ण कोइराला, रघुनाथ अधिकारी, सरस्वती अधिकारी, संझना आचार्य, डिल्लीप्रसाद शर्मा, मुनाकुमारी बाँस्तोला, ईश्वरकुमार श्रेष्ठ र अुर्जन बंजार चयन गरेको हो ।
नेपाल अर्वुद रोग निवारण संस्थका केन्द्रिय उपाध्यक्ष राजेन्द्रप्रसाद वरालले अधिवेशनको उद्घाटन गर्दै जन्मथलो पोखरामा क्यान्सर अस्पताल स्थापना गरेमा आँफुले सेवा गर्ने वचन दिए ।
नेपाल अर्वुद रोग निवारण संस्था कास्की शाखाका सभपति रामचन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्थाका केन्द्रिय उपमहासचिव बद्रिनाथ पोख्रेल, केन्द्रिय सदस्य दिनेश शंकर पालिखे, कास्की शाखाका निवर्तमान सभापति रामप्रसाद वस्तकोटी, सल्लाहकार आनन्दराज मुल्मी, माधवप्रसाद सिग्देल, कास्की शाखाका संस्थापक सचिव किरणलाल श्रेष्ठ, पोखरा हार्डवएर एशोसिएसनका अध्यक्ष शेषकान्त ढकाल, आजीवन सदस्यहरुको तर्फवाट शारदा पराजुली लगायत वोलेको कर्यक्रममा संस्थाका उपसभापति प्रेमवहादुर भुजेलले धन्यवाद र सचिव नारायण पराजुलीले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पेचिलो पोखराको पार्किङ
विन्दुवासिनी संस्कृत विद्यापीठको पक्की छात्राबास
माटो निकालेर फेवातालको आयु बढाइने
पाेखरा महानगरमा थपिए ६ ऐन, १७ ऐन संशोधन
पाेखरा महानगरका अस्थायी र सेवा करारका कर्मचारीलाई गाेल्डेन ह्यान्डसेक
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७