गण्डकीमा ६५ संक्रमित थपिए

आदर्श समाज सम्वाददाता
मंसिर १८, २०७७
covid 19 corona banner

पोखरा, १८ मंसिर । गण्डकी प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ५९ जना, स्याङ्जामा ५ जना र बागलुङमा १ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ३२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width