पोखरा, १३ मंसिर । गण्डकी प्रदेशमा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ७४ बागलुङमा ४ जना, गोरखामा १० जना, लमजुङमा २२ जना, तनहुँमा १९ जना, स्याङ्जा, पर्वत र मुस्ताङमा २÷२ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय २१ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
इजलास छैन श्रीमानलाई,
टानको पदयात्रा प्रवद्र्धनात्मक कार्यक्रम – फाेटाे फिचरसहित
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
जग्गाको मालिक बन्दै भूमिहीन
जहाँ ओली त्यहिँ सूर्य चिह्न : मुख्यमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु
किन धुम्मिएकाे छ आकाश ? पहाडी भूभागमा आंशिक बदली
माघ ९, २०७७भारतमा जिलेटिन बोकेको ट्रक पड्किँदा ६ मजदुरको मृत्यु, सिरमको आगलागीमा ५ को ज्यान गयो
माघ ९, २०७७छतमै तरकारी फलाएर वर्षमा ८० हजारसम्म बचत
माघ ९, २०७७एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
माघ ९, २०७७कांग्रेसको वडावडामा विरोध प्रदर्शन
माघ ८, २०७७