Worldlink ads

गण्डकीमा १३५ संक्रमित थपिए

Avatar आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७७
covid 19 corona banner

पोखरा, १३ मंसिर । गण्डकी प्रदेशमा थप १३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा ७४ बागलुङमा ४ जना, गोरखामा १० जना, लमजुङमा २२ जना, तनहुँमा १९ जना, स्याङ्जा, पर्वत र मुस्ताङमा २÷२ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित सबैलाई आइसोलेसन व्यवस्थापन गर्ने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय २१ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads