नदीमा खस्दा बालिकाको मुत्यु

Avatar आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७७

नवलपुर, ७ मंसिर । नारायणी नदीमा खस्दा एक जना बालिकाको मृत्यु भएको छ ।

चितवन खैरेनी नगरपालिकाकी अन्दाजी तीन वर्षीय आरोही तिमिल्सेनाको नवलपुर गैंडाकोट स्थित मामाघर आएको वेला नदीमा खस्दा आज मृत्यु भएको हो ।

बालिका खेल्ने क्रममा घरबाट करिव १५० मिटर नजिक रहेको खसेकी थिईन् ।

हाम्रो सुझाव