अधिकृत क्षत्रीलाई मातृशोक

Avatar आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७७
late gauri kumari chhetri

हेमजा ।कृषि अनुसन्धान निर्देशनालय लुम्लेमा कार्यरत् कम्प्युटर अधिकृत खिमबहादुर क्षत्रीलाई मातृशोक परेको छ ।

उननकी ममतामयी माता गौरीकुमारी क्षत्री देवकोटाको ९० वर्षको उमेरमा निधन भएको हो।

उनको मोदी घाटमा अन्त्येष्टि गरिएको छ। छोरा खिमबहादुरले दागबत्ती दिए ।

स्व. क्षत्रीका १ छोरा, २ बुहारी, १ छोरी, ७ नातिनातिना र १२ पनातिपनातिना छन्।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads