नवलपरासीमा पुजारी हत्या आरोपमा भारतीय नागरिक पक्राउ

ramkumarshrestha रामकुमार श्रेष्ठ
कार्तिक २९, २०७७
HATYYARA copy

नवलपरासी, २९ कात्तिक । पश्चिम नवलपरासीको सुस्तामा मन्दिरका पुजारीको हत्या आरोपमा भारतीय नागरिकलाई प्रहरीले पक्राउ परेका छन् ।

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ४ पश्चिम टाँडी निवासी ७२ बर्षीय पुजारी महंगु केवटको कात्तिक ९ गते हत्या भएको थियो ।

प्रहरी भारतको महाराजगञ्जको निचलौल निवासी २१ बर्षीय धनञ्जय मौर्यलार्ई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका मौर्यले पुजारीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए।

प्रहरीले उनलाई नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवाबाट पक्राउ परेको हो ।

प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ।

Related News

सम्बन्धित समाचार

    • बुबाले गरे तीन महिने छोराको हत्या

      rss रासस फागुन १८, २०७७
      बैतडी, १८ फागुन । बुबाको कुटाइबाट बैतडीमा आज तीन महिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका…
    • कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे

      सविन लामिछाने सविन लामिछाने फागुन १७, २०७७
      दमौली । नाइकेको विषयमा उत्पन्न विवादले उग्ररुप लिएपछि जिल्ला कारागार तनहुँबाट २५ कैदीबन्दी स्थानान्तरण गरिएको छ । आइतबार अपराह्न कारागारभित्र…
    • स्कुल टिकाउन विद्यार्थी वन्धक !

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा मादी गाउँपालिका वडा ६ बाट एक शिक्षक पक्राउ परेका छन् ।…
    • नाइकेको विषयमा कारागार भित्रै झडप

      सविन लामिछाने सविन लामिछाने फागुन १६, २०७७
      दमौली  । कारागारमा नाइकेको विषयलाई लिएर विवाद  हुँदा आइतबार तनहुँ जिल्ला कारागारमा २ कैदी समूहबीच झडप हुँदा  ६ जना  घाइते…
    • बलात्कारीलाई १८ वर्ष कैद

      rss रासस फागुन १४, २०७७
      सप्तरी, १४ फागुन । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८…

    hero news full width

    sanil ads

    wordlink ads