हाम्रो सहयोगीको ११ औं साधारणसभा

आदर्श समाज सम्वाददाता
कार्तिक २३, २०७७
harmro

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. पृथ्वीचोकको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले साधारणसभा उद्घाटन गरे ।

कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभाग सदस्य राधिका शाही, संस्थाका संस्थापक अध्यक्ष गिरीप्रसाद गुरुङ , नि.वर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, लेखा समिति सदस्य रामचन्द्र पोख्रेल, संस्थाका सहसचिव कृष्णप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षतामा भएको थियो ।

संस्था नाफामुखीभन्दा, सदस्य सेवामुखी हुनुपर्दछ भन्ने मूल मर्मका सो सहकारी संचालनमा आएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width