कलाकार पालिखेलाई पितृशोक

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७७
Late Indraman Palikhe

पोखरा, २१ कार्तिक । सिर्जनशील कलाकार समूह पोखराका पूर्व उपाध्यक्ष केदारमान पालिखेलाई पितृशोक परेको छ ।

उनका पिता इन्द्रमान पालिखेको उपचारको क्रममा विहीबार राति नर्भिक अस्पताल काठमाडौंमा निधन भयो ।

९३ वर्षीय पालिखे निमोनियाबाट पीडित थिए ।

स्व. पालिखेका ३ छोरा केदारमान, ज्ञानेन्द्र र विक्रम तथा ५ छोरी लक्ष्मी, भगवती, नारायणी, रामदेवी र शोभा पालिखे रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width