कलाकार पालिखेलाई पितृशोक

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७७
Late Indraman Palikhe

पोखरा, २१ कार्तिक । सिर्जनशील कलाकार समूह पोखराका पूर्व उपाध्यक्ष केदारमान पालिखेलाई पितृशोक परेको छ ।

उनका पिता इन्द्रमान पालिखेको उपचारको क्रममा विहीबार राति नर्भिक अस्पताल काठमाडौंमा निधन भयो ।

९३ वर्षीय पालिखे निमोनियाबाट पीडित थिए ।

स्व. पालिखेका ३ छोरा केदारमान, ज्ञानेन्द्र र विक्रम तथा ५ छोरी लक्ष्मी, भगवती, नारायणी, रामदेवी र शोभा पालिखे रहेका छन् ।

Related News

सम्बन्धित समाचार

    • हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीकी ममता…
    • फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । पोखरा–१८, गैह्राको चौतारामा पानीको सतह घटेसँगै फेवाताल पुर्ने गतिविधि भइरहेकाले पोखराका विभिन्न सरोकारवाला संघसंस्थाको ध्यानाकर्षण भएको छ ।…
    • मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      पोखरा, २२ फागुन । एक करोड दिए जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भनी रकम ठगी गर्ने दुई व्यक्तिलाई कास्की प्रहरीले…
    • सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      फागुन । सिद्धार्थ क्लब पोखराले बुधबार बिहान गरेको कार्यक्रममा ९४ युनिट रक्त संकलन भएको छ । रक्त संचार केन्द्र, पोखराको…
    • स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध

      Avatar श्रीभद्र पौडेल फागुन १९, २०७७
      हेमजा। पोखरा महानगरपालिका स्मार्ट सिटी बनाउने भनिए पनि दिनप्रतिदिन दुर्गन्धित बन्दै गएको छ । फोहोरमैला तथा सडक पशुचौपायाँ व्यवस्थापन नहुँदा…

    hero news full width

    sanil ads

    wordlink ads