समाजसेवी बरालको निधन

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७७
Late tikaram Baral

पोखरा, १६ कार्तिक । पोखरा–१३ आर्बा निवासी समाजसेवी टीकाराम बरालको निधन भएको छ ।

उनको शनिबार साँझ १०३ वर्षको उमेरमा निधन भएको हो ।

१९७६ असार १९ गते पोखराको आर्बामा जन्मेका बराल अत्यन्त सरल, मिलनसार र सामाजिक व्यक्तित्वका रुपमा परिचित थिए ।

बरालका पाँच छोरा र एक छोरी रहेका छन् । यस्तै स्व. बरालको अन्तिम संस्कार आज बिहान सेती नदीको रामघाटमा हुने परिवार स्रोतबाट जानकारी प्राप्त भएको छ ।

Related News

सम्बन्धित समाचार

    • शिवमायालाई ललित गौचन समाजसेवा सम्मान

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । नागरिक समाज कास्कीद्वारा सञ्चालित ललित गौचन स्मृति समाजसेवा सम्मान–२०७७ सामाजिक अभियन्ता शिवमाया श्रेष्ठलाई प्रदान गरिएको छ । कास्कीका…
    • हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीकी ममता…
    • फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । पोखरा–१८, गैह्राको चौतारामा पानीको सतह घटेसँगै फेवाताल पुर्ने गतिविधि भइरहेकाले पोखराका विभिन्न सरोकारवाला संघसंस्थाको ध्यानाकर्षण भएको छ ।…
    • मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      पोखरा, २२ फागुन । एक करोड दिए जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भनी रकम ठगी गर्ने दुई व्यक्तिलाई कास्की प्रहरीले…
    • सिद्धार्थ क्लबकाे कार्यक्रममा ९४ युनिट रगत संकलन

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      फागुन । सिद्धार्थ क्लब पोखराले बुधबार बिहान गरेको कार्यक्रममा ९४ युनिट रक्त संकलन भएको छ । रक्त संचार केन्द्र, पोखराको…

    hero news full width

    sanil ads

    wordlink ads