तनहूँमा तिब्बती शरणार्थीको परिचयपत्र नविकरण

रासस
कार्तिक १२, २०७७
news

तनहूँ, कात्तिक १२: जिल्ला प्रशासन कार्यालय तनहूँले चालु आर्थिक वर्षमा २ सय ४० तिब्बती शरणार्थीको परिचयपत्र नविकरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय तनहूँबाट तिब्बती शरणार्थी परिचयपत्र लिएकामध्ये असोज मसान्तसम्म २ सय ४० जनाको परिचयपत्र नविकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रशासन कार्यालयबाट तिब्बती शरणार्थीको परिचयपत्र लिनेको सङ्ख्या ३ सय २० रहेको छ ।

तिब्बती शरणार्थी वर्षौदेखि शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित तिब्बतीयन क्याम्पमा बसोबास गर्दै आएका छन् । कार्यालयले नयाँ परिचय पत्र भने वितरण नगरेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • प्रदेशवासी सबैलाई खोप, ५ अर्बले घट्यो गण्डकीको बजेट

      प्रकाश ढकाल असार २, २०७८
      पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३ करोडको बजेट सार्वजनिक गरेको छ । यो बजेट…
    • गण्डकीको बजेट ३० अर्व

      आदर्श समाज सम्वाददाता असार १, २०७८
      पोखरा । गण्डकी सरकारले आगामी वर्षका लागि ३० अर्व ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । १३ अर्व…
    • ‘सत्ताको गठबन्धन लामो जाँदैन’

      आदर्श समाज सम्वाददाता जेठ ३१, २०७८
      पोखरा । गण्डकीका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सत्ता प्राप्तिका लागि बनेको अहिलेको गठबन्धनको आयु लामो नभएको टिप्पणि गरेका छन् ।…
    • कास्कीमा निषेधाज्ञा असार ७ सम्म

      आदर्श समाज सम्वाददाता जेठ ३१, २०७८
      पोखरा । कास्कीमा निषेधाज्ञा अवधि असार ७ सम्म थप भएको छ । दैनिक उपभोग्य खाद्यन्न सामग्री बेच्न पसल, तरकारी, फलफूल, दुध…
    • नयाँ सरकारले काम थाल्यो : नीति तथा कार्यक्रम आज

      प्रकाश ढकाल जेठ ३१, २०७८
      पोखरा । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गठबन्धन सरकारले आइतबारबाट औपचारिक रुपमै काम थालेको छ । नीति तथा…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग