उदयपुरमा माता उतार्ने नाममा बलात्कार गर्ने झाँक्री पक्राउ

rss रासस
कार्तिक ११, २०७७
handcuffs-2202224_960_720

उदयपुर, कात्तिक ११ : त्रियुगा नगरपालिका १० बोक्सेका पानीट्याङकी निवासी एक झाँक्री बलात्कारको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ परेका ३९ वर्षीय अर्जुन भनिने चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।

उनले माता उतार्ने र झारफुक गर्ने नाममा महिलालाई पटक पटक यौन तथा आर्थिक शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

ती धामीले आफूलाई गुरुले मानिसलाई कपडा खोल्न लगाएर उपचार गर्न सिकाएकाले त्यसै गर्ने गरेको बयान दिएका छन् । अर्जुनसँग मतियारका रुपमा काम गर्ने ४५ वर्षीय एक महिलालाई पनि अनुसन्धानको दायरामा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

    • स्कुल टिकाउन विद्यार्थी वन्धक !

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । बालबालिकालाई शारीरिक र मानसिक यातना दिएको आरोपमा मादी गाउँपालिका वडा ६ बाट एक शिक्षक पक्राउ परेका छन् ।…
    • नाइकेको विषयमा कारागार भित्रै झडप

      सविन लामिछाने सविन लामिछाने फागुन १६, २०७७
      दमौली  । कारागारमा नाइकेको विषयलाई लिएर विवाद  हुँदा आइतबार तनहुँ जिल्ला कारागारमा २ कैदी समूहबीच झडप हुँदा  ६ जना  घाइते…
    • बलात्कारीलाई १८ वर्ष कैद

      rss रासस फागुन १४, २०७७
      सप्तरी, १४ फागुन । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८…
    • ‘भवितव्य’ भनिएको घटना हत्या   

      rss रासस फागुन १३, २०७७
      विराटनगर । मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ । साथीसँगै…
    • गजबारले हानेर बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन ११, २०७७
      पोखरा । घरायसी झगडापछि बाबुको हत्या गरेको आरोपमा कास्कीमा एकजना पक्राउ परेका छन् । कास्कीको अन्नपूर्ण गाउँ पालिका ३ पाउँदुरकोट…

    hero news full width

    sanil ads

    wordlink ads