काठमाण्डौ, कात्तिक ११: आज देशभर ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकमा कोराना संक्रमितको संख्या १,६०,४०० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३,१६८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १,१८,८४३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १४ जना कोराना संक्रमितले ज्यान गुमाएका छन् । देशमा हालसम्म ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा कास्कीमा बढी प्रभावित
नेपालमा कोरोना सङ्क्रमित अढाइ लाख नाघे
कोरोना सङ्क्रमितको शव उठाउँदै महिला
कोभिड–१९ विरुद्ध ‘खोप द्रुत कार्ययोजना’
गण्डकीमा ३५ संक्रमित थपिए
hero news full width
मुख्य समाचार
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७गाउँमै रोजगारी : परिवारमा खुशीयाली
माघ ११, २०७७विकास खर्च तीन वर्षयताकै कम
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७