Worldlink ads

कोभिड-१९: आज ५७० जनामा सङ्क्रमण पुष्टि, ३,१६८ डिस्चार्ज, १४ को मृत्यु

Avatar आदर्श समाज सम्वाददाता
कार्तिक ११, २०७७
downloaded-4-1-3-2

काठमाण्डौ, कात्तिक ११: आज देशभर ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै मुलुकमा कोराना संक्रमितको संख्या १,६०,४०० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३,१६८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १,१८,८४३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४ जना कोराना संक्रमितले ज्यान गुमाएका छन् । देशमा हालसम्म ज्यान गुमाउनेको संख्या ८७६ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

    • गण्डकी प्रदेशमा कास्कीमा बढी प्रभावित

      rss रासस पौष ३, २०७७
      गण्डकी, ३ पुस । विश्वव्यापी महामारिका रुपमा पैmलिएको कोभिड–१९ सङ्क्रमणबाट गण्डकी प्रदेशअन्तर्गत कास्की सबैभन्दा बढी प्रभावित भएको छ । प्रदेशका…
    • नेपालमा कोरोना सङ्क्रमित अढाइ लाख नाघे

      rss रासस पौष १, २०७७
      काठमाडौँ, १ पुस । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या अढाइ लाख नाघेको छ । आज थप ७३६ जनामा कोरोना…
    • कोरोना सङ्क्रमितको शव उठाउँदै महिला

      rss रासस पौष १, २०७७
      काठमाडौँ, १ पुस । कोभिड¬१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी) बाट हरेक दिनजसो नेपाली सेनाको कोभिड डेस्कमा सङ्क्रमित व्यक्तिको मृत्यु भएको…
    • कोभिड–१९ विरुद्ध ‘खोप द्रुत कार्ययोजना’

      rss रासस मंसिर ३०, २०७७
      काठमाडौँ, ३० मङ्सिर । सरकार कोभिड–१९ विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा केन्द्रित भएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका…
    • गण्डकीमा ३५ संक्रमित थपिए

      Avatar आदर्श समाज सम्वाददाता मंसिर ३०, २०७७
      पोखरा, ३० मंसिर । गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीमा…

    hero news full width

    sanil ads

    wordlink ads