बुटवल, २५ असोज । रुपन्देहीमा कोरोना संक्रमणबाट गएराति ३ जनाको मृत्यु भएको छ ।
बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देही अस्पतालमा आईसीयू बेड खाली नभएका कारण दाङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनलाई शनिबार स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।
यस्तै, कोरोना विशेष अस्पतालमा उपचाररत ७० वर्षीय पुरुषको पनि गएराति मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकलपर्सन डा. सुुदर्शन थापाले जानकारी दिए।
बुटवल–११ की ६१ वर्षीया महिलाको पनि मृत्यु भएको छ । गत असोज २१ मा कोरोना पुष्टि भई कोरोना विशेष अस्पतालमा भर्ना भएकी उनको गएराति मृत्युु भएको हो । रुपन्देहीमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
मुल्मीको एकल चित्रकला प्रदर्शनी
माघ ९, २०८१कालिका माविको ४२ औं वार्षिकोत्सव
माघ ९, २०८१गण्डकीको हिउँदे अधिवेशन आह्वान
माघ ९, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१कुमारी ब्युटीका प्रडक्टको स्टोर सुरु
माघ ५, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१
Related News
सम्बन्धित समाचार
पत्रकार हरि पन्त सम्मानित
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
मुल्मीको एकल चित्रकला प्रदर्शनी
कालिका माविको ४२ औं वार्षिकोत्सव
गण्डकीको हिउँदे अधिवेशन आह्वान
hero news full width
मुख्य समाचार
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१