पोखरा, १७ असाेज । वडाको विकास निर्माण लगायत कार्य तत्काल पूर्णता दिन माग गर्दै नेपाली काँग्रेस पोखरा २४ वडा समितिले वडाध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ।
वडा इकाइ सभापति प्रतापबहादुर कार्की, कास्की जिल्ला सदस्य तथा पूर्व सह सचिव भरतबहादुर अधिकारी लगायतको टोलीले शुक्रवार वडाध्यक्ष ओमप्रसाद सुवेदीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा स्थापित राजनीतिक दलहरुबीच सहकार्य गर्दै विकास निर्माण योजना बनाउनुपर्ने, स्थानीयस्तरमा रोजगारी वृद्धि, शिक्षा, स्थास्थ्य साथै कृषिमा गुणस्तर वृद्धि गर्न तदरुपता देखाउनुपर्ने, नेकपाको एकपक्षीय निर्णय तत्काल रोकी सर्वपक्षीय रुपमा गठन गरिनु पर्ने, भ्रष्टाचार र ढिलासुस्ती नियन्त्रणमा कडाइका साथ लाग्नुपर्ने माग गरिएको छ ।
साथै सञ्चार, प्रविधि, इन्टरनेट र बिजुली नियमित गर्ने पहल गरिनुपर्ने, दक्षिण सिमादेखि उत्तरी सिमा जोड्ने सडकहरु कालोपत्रे, ग्राबेल मर्मत र सरसफाइ गरी तत्काल सहज रुपमायातायात सञ्चालन गरिनुपर्ने लगायतका विभिन्न २५ वटा बुँदो माग तत्काल पूरा गर्न माग गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड
प्रजातन्त्र सेनानी दयाप्रसाद मर्सानीको निधन
नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
कम्युनिस्ट पार्टी सरकार सञ्चालनमा असफल भए : कांग्रेस नेता धनराज गुरुङ
hero news full width
मुख्य समाचार
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७पोखराको टुँडिखेलमा भेट्रान्स फुटबलको रौनक
फागुन २४, २०७७टी–ट्वान्टी क्रिकेट : उपाधिका लागि जनकपुर र चितवन भिड्ने
फागुन २४, २०७७गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाः ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान
फागुन २४, २०७७