केमिकल दुर्घटनामा परेकालाई सहयोग

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७७
YCC Nepal

पोखरा, १५ असोज । केमिकल दुर्घटनामा परि अस्पतालमा उपचारत रोशन अधिकारीलाई युथ कम्युनिटी क्लव पोखराले आर्थिक सहयोग गरेको छ ।

क्लवका कार्यसमिति सदस्य समेत रहेका अधिकारी केमिकल दुर्घटनामा परि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचाररत छन् । उनलाई क्लवले १६ हजार आर्थिक सहयोग गरेको क्लवका विपद ब्यवस्थापन उपसमिति संयोजक शर्मिला लामाले जानकारी दिइन् ।

युवा व्यवसायीहरु बीच साथ, सहयोग र सहकार्यका लागी भन्ने उद्देश्यका साथ स्थापित युथ कम्युनिटी क्लवको विपद ब्यवस्थापन कोषबाट ८ हजार र क्लवका आवद्ध सदस्यहरुबाट संकलित ८ हजार गरी १६ हजार आर्थिक सहयोग गरिएको हो ।

Related News

सम्बन्धित समाचार

    • एसओएस आमाहरूको सहयोग

      आदर्श समाज सम्वाददाता असार ७, २०७८
      पोखरा । एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँबजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवं अपांगता भएका परिवारलाई खाद्य सामग्री सहयोग गरेका…
    • अपागंता भएका व्यक्तिलाई राहत

      आदर्श समाज सम्वाददाता असार ६, २०७८
      पोखरा । कास्की नेत्रहीन संघको समन्वय तथा विजनेस एन्ड प्रोफेसनल वुमेन क्लब पोखराको सहयोगमा कास्की जिल्लामा बसोबास गर्ने १ सय…
    • निगालोको चोया, जिउने सहारा

      धनबहादुर गुरुङ असार ६, २०७८
      पोखरा । छेवैमा ह्वील चियर विश्राम दिएर चेतबहादुर गुरुङ स्याँखु बुन्दैछन् । गत सातादेखि सुरु गरेको काम सक्नै आँटेका छन्…
    • कर्मफ्लाइट्सको स्वास्थ्य सामग्री सहयोग

      आदर्श समाज सम्वाददाता असार ४, २०७८
      पोखरा  । कर्मफ्लाइट्स फाउन्डेसन पोखराले कोरोना रोकथाम तथा नियन्त्रणका लागि बागलुङ तथा रुकुमका १२ स्वास्थ्य संस्थालाई १८ लाख ५० हजार मूल्य…
    • स्वतन्त्रको श्रद्धाञ्जली सभा

      आदर्श समाज सम्वाददाता असार ४, २०७८
      पोखरा । स्वतन्त्र पत्रकार संघ कास्कीले संघका राष्ट्रिय पार्षद् यज्ञप्रसाद बास्तोलाको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।…

    hero news full width

    sanil ads

    wordlink ads