सहारा हङकङको बृद्धाश्रमलाई सहयोग

Avatar आदर्श समाज सम्वाददाता
असाेज १५, २०७७
sahara

पोखरा १५, असोज । सहारा क्लव हङकङले आफ्नो आठौं बार्षिकोत्सवको अवसरमा पोखराको सितापाइलामा रहेको पोखरा बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।

क्लवका सदस्य ओम गुरुङले क्लवको तर्फबाट पोखरा बृद्धाश्रमका पूर्व अध्यक्ष टिकाराम भण्डारीलाई नगद २० हजारको साथमा फलफुल समेत सहयोग हस्तान्तरण गरेका थिए । ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सहयोग गरेको सदस्य गुरुङले जनाए ।

सहयोगबाट नै बृद्धाश्रम सञ्चालन गरिएको निवर्तमान अध्यक्ष भण्डारीले जनाए । सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लवका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष वीरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली, उपाध्यक्ष बिश्वराज बराल लगायतको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

    • प्रजातन्त्र सेनानी दयाप्रसाद मर्सानीको निधन

      Avatar आदर्श समाज सम्वाददाता फागुन २५, २०७७
      पोखरा । विसं २००७ का प्राजातान्त्रिक आन्दोलनका योद्धा प्रजातन्त्र सेनानी दयाप्रसाद मर्सानीको निधन भएको छ । विसं १९९० चैत ३ गते…
    • शिवमायालाई ललित गौचन समाजसेवा सम्मान

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । नागरिक समाज कास्कीद्वारा सञ्चालित ललित गौचन स्मृति समाजसेवा सम्मान–२०७७ सामाजिक अभियन्ता शिवमाया श्रेष्ठलाई प्रदान गरिएको छ । कास्कीका…
    • हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । नेशनल प्याव्सन कास्कीले आयोजना गरेको अन्तरविद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा चिल्ड्रेन्स एकेडेमीकी ममता…
    • फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग

      Avatar आदर्श समाज सम्वाददाता फागुन २३, २०७७
      पोखरा । पोखरा–१८, गैह्राको चौतारामा पानीको सतह घटेसँगै फेवाताल पुर्ने गतिविधि भइरहेकाले पोखराका विभिन्न सरोकारवाला संघसंस्थाको ध्यानाकर्षण भएको छ ।…
    • मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ

      Avatar आदर्श समाज सम्वाददाता फागुन २२, २०७७
      पोखरा, २२ फागुन । एक करोड दिए जवरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भनी रकम ठगी गर्ने दुई व्यक्तिलाई कास्की प्रहरीले…

    hero news full width

    sanil ads

    wordlink ads