पोखरा १५, असोज । सहारा क्लव हङकङले आफ्नो आठौं बार्षिकोत्सवको अवसरमा पोखराको सितापाइलामा रहेको पोखरा बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ ।
क्लवका सदस्य ओम गुरुङले क्लवको तर्फबाट पोखरा बृद्धाश्रमका पूर्व अध्यक्ष टिकाराम भण्डारीलाई नगद २० हजारको साथमा फलफुल समेत सहयोग हस्तान्तरण गरेका थिए । ३० औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सहयोग गरेको सदस्य गुरुङले जनाए ।
सहयोगबाट नै बृद्धाश्रम सञ्चालन गरिएको निवर्तमान अध्यक्ष भण्डारीले जनाए । सहयोग हस्तान्तरण कार्यक्रममा सहारा क्लवका अध्यक्ष केशवबहादुर थापा, निवर्तमान अध्यक्ष वीरभद्र आचार्य, पूर्व अध्यक्ष विक्रम थकाली, उपाध्यक्ष बिश्वराज बराल लगायतको सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
प्रजातन्त्र सेनानी दयाप्रसाद मर्सानीको निधन
शिवमायालाई ललित गौचन समाजसेवा सम्मान
हाजिरीजवाफमा चिल्ड्रेन्स एकेडेमी प्रथम
फेवाताल पुर्ने गतिविधि तत्काल रोक्न माग
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
hero news full width
मुख्य समाचार
पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड
सुनसान ‘अष्ट्रेलियन क्याम्प’ अझै
फागुन २५, २०७७नेकपा एकीकरणमा सर्वोच्चको धक्का : गण्डकी सरकार हाइसञ्चाेमा
फागुन २५, २०७७वालिङ महिलाले सामूहिक काम गरेर मनाए नारी दिवस
फागुन २४, २०७७धुम्बाराहीमा पूर्ववत् एमाले मुख्यालय
फागुन २४, २०७७जब देवघाटमा पत्नीले पतिलाई बाेकेर कुदे…
फागुन २४, २०७७