पत्रकार अथकलाई पितृशोक

Avatar आदर्श समाज सम्वाददाता
असाेज ५, २०७७
dilli ram paudel

स्व.डिल्लीराम पौडेल

पोखरा, ५ असोज ।  पत्रकार कमल पौडेल ‘अथक’ लाई पितृशोक परेको छ ।

उनका पुजनीय पिता डिल्लीराम पौडेलको ८० वर्षको उमेरमा आइतबार राति करीब ११ बजे आफ्नै निवास स्याङ्जा आँधिखोला गाउँपालिका वडा ३, पाख्रीबोटमा निधन भएको हो ।

उनी केही समयदेखि फोक्सोसम्बन्धी समस्याका कारण प्रभावित थिए । उनका जेठा कमलसहित ४ छोरा र १ छोरी छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य समेत रहेका अथक रेडियो सराङकोटमा कार्यरत छन् ।

Related News

सम्बन्धित समाचार

    • माटोको ढिस्कोले पुरिएर मृत्यु

      Avatar आदर्श समाज सम्वाददाता फागुन २५, २०७७
      पोखरा। तनहुँको शुक्लागण्डकी ८ किमलडाँडामा माटोको ढिस्कोले पुरेर ५३ वर्षे धनबहादुर गुरुङको मृत्यु भएको छ । धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर…
    • निःशुल्क एम्बुलेन्स सेवा

      रासस फागुन २५, २०७७
      वीरगञ्ज, २५ फागुन । बाराको महागढीमाई नगरपालिकाले नगरपालिकाभित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका मानिस सिकिस्त बिरामी परेमा उपचार गराउन…
    • रहेनन् कांग्रेस म्याग्दीका पूर्वसभापति डा खड्का

      रासस फागुन २५, २०७७
      म्याग्दी ।  नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गमचोक निवासी…
    • रघुजी पन्तविरुद्ध सांसद कोमल वलीद्वारा गाली बेइज्जती मुद्दा

      Avatar आदर्श समाज सम्वाददाता फागुन २५, २०७७
      काठमाडाैं ।  जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पु¥याएको जनाउँदै गाली…
    • पार्टी कार्यालयहरूमा धमाधम एमालेको बोर्ड

      Avatar आदर्श समाज सम्वाददाता फागुन २५, २०७७
      पोखरा । एकीकरणपूर्व साविक एमालेले कार्यालय सञ्चालन गरको ठाउँमा अहिले धमाधम नयाँ बोर्ड राख्न थालिएको छ । सर्वोच्च अदालतले २…

    hero news full width

    sanil ads

    wordlink ads