तस्वीरः राजन पन्थी फेसबुक पेजबाट
पोखरा, असार ३ । साझा युवा संगठनले राजन पन्थीको संयोजकत्वमा गण्डकी प्रदेश अन्तर्गत २९ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।
शनिवार भर्चुअल कन्फ्रेन्स मार्फत प्रदेश समिति घोषणा गरेको हो । उक्त प्रदेश समिति सदस्यहरुमा तनहुँका हमिदा मियाँ, सन्देश अधिकारी, लमजुङका एनिका सापकोटा, आशिष श्रेष्ठ, चक्र थापा, यशोदा शर्मा, बाग्लुङका अमर रेग्मी, हरि चालिसे, स्याङ्जाका सुमन भट्टराई, युवराज ढकाल, पुर्ण वाग्ले, पर्वतका भिमलाल बस्याल, राजन भुषाल, कास्कीका अनुपा वाग्ले, ममता सुवेदी, मनिषा मगर, प्रतीक सुनार, रोशन सुनार, अनिष बास्तोला, गोर्खाका सुरज भुजेल, उपेन्द्र लामिछाने, असन ढकाल, दिपेन्द्र लामिछाने, नारायण ढकाल, असिम पोख्रेल, नवलपुरका शरद अर्याल, प्रतीक्षा पौडेल र म्याग्दीका थम प्रसाद आचार्य रहेका छन्।
प्रदेशका हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको संयोजक पन्थीले बताए।
Related News
सम्बन्धित समाचार
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
इजलास छैन श्रीमानलाई
जिल्ला समन्वय समिति : संविधानले चिन्यो, व्यवहारले चिनेन
जग्गाको मालिक बन्दै भूमिहीन
एक्यापको म्याद सकियो, प्रदेश मातहत ल्याउने प्रयास
hero news full width
मुख्य समाचार
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
माघ ११, २०७७पाेखराका हाेटेलमा जाेखिमपूर्ण काम गर्ने ६ बालबालिकाको उद्धार
माघ १०, २०७७प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ?
माघ १०, २०७७स्वास्थ्य शिक्षाको शुल्क घटाउन निर्देशन
माघ १०, २०७७मलेशियाबाट १८ नेपालीको शव ल्याइयो
माघ १०, २०७७