पोखरा, ३ असोज । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा प्रदेश प्रमुखको कार्यालय र निवासमा नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गरेका छन् ।
यसपाली कोरोना महामारीका कारण गण्डकी प्रदेशमा कुनै औपचारिक नभएकाले कार्यालयमा झण्डोत्तोलन गरी संविधान दिवस मनाइएको हो । प्रदेश प्रमुख शेरचनले शहीदचोकस्थित प्रदेश प्रमुखको कार्यालय र सिमलचौरस्थित निवासमा झण्डोत्तोलन गरेका हुन् । यसअघि, शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यालय र निवासमा दीप प्रज्ज्वलन समेत गरिएको थियो । प्रदेश प्रमुखको निवासमा आइतबार साँझसम्म तीन दिन दीप प्रज्ज्वलन गरिनेछ ।
Related News
सम्बन्धित समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
संसद पुनर्स्थापनापछि विजय र्याली
सहकारी रकम हिनामिना गर्ने ५ जनालाई ३ वर्ष कैद
नेपाल भ्यालुअर्स एसोसियसन गण्डकीमा राजेन्द्र लिगल
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७