स्वास्थ्य सामग्री हस्तान्तरण

आदर्श समाज सम्वाददाता
भाद्र २६, २०७७
FB_IMG_15998139473784002

पोखरा महानगरपालिका–१९ ले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिका–१९ ले वडाभित्रका २ वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

वडामा आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष शोभामोहन पौडेलले थमामिटर, थर्मलगनसहितको स्वास्थ्य सामग्री तल्लाकोट स्वास्थ्य चौकीका प्रमुख कृष्णमोहन पौडेल र लामाचौर स्वास्थ्य चौकी घार्मिका प्रमुख श्याम सुन्दर आचार्यलाई हस्तान्तरण गरे ।

कायकममा बोल्दै अध्यक्ष पौडेलले यो महामारीमा मात्र नभई अन्य बेला बेलामा पनि जनता ले सर्वसुलभ रूपमा सेवा पाउनुपर्नेमा जोड दिए ।

कायक्रममा भीरकोट नगरपालिका–२ का अध्यक्ष कमल त्रिपाठी, वडा सचिव श्रीराम पौडेल, श्याम सुन्दर आचार्यलगायतले प्रदान गरिएका स्वास्थ्य सामग्रीले कार्य सम्पादनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

    • समन्वय समितिमै छ संक्रमितको भरोसा

      आदर्श समाज सम्वाददाता जेठ ३१, २०७८
      हेमजा । केही हप्ता अघि हेमजा मेलबोटकी कोरोना संक्रमित पुनम गिरीलाई चिन्ता सुरु भयो अब कसरी निको हुने । संक्रमित…
    • औषधी व्यवसायी संघ गण्डकीको सहयोग

      आदर्श समाज सम्वाददाता जेठ ३०, २०७८
      पोखरा । औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । पत्रकार महासंघ…
    • संस्कृत युवा मञ्चको घुम्ती रक्तदान

      आदर्श समाज सम्वाददाता जेठ ३०, २०७८
      पोखरा । संस्कृत युवा मञ्च नेपाल पोखराको आयोजनामा घुम्ती रक्तदान तथा सम्मान कार्यक्रम भएको छ । कोरोना महामारीका कारण पोखरामा…
    • पाइएन काम, फेवामा ‘फिसिङ’

      धनबहादुर गुरुङ जेठ ३०, २०७८
      पोखरा । तनहुँ म्याग्दे घर भएका कमल परियारको दिनचर्या फेवातालमा माछा खोज्दै बित्छ । दोस्रो चरणको लकडाउन सुरु भयो र…
    • चुनाैतीका चाङबीच कांग्रेसका कृष्णचन्द्र बने मुख्यमन्त्री  

      प्रकाश ढकाल जेठ ३०, २०७८
      पोखरा । प्रमुख प्रतिपक्षी सरकार कुर्ने पार्टी हो । कथमकदाचित बहुमत प्राप्त सरकार तलमाथि भए त्यो जिम्मेवारीमा प्रतिपक्षी पुग्छ ।…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग