रानाभाट काँग्रेसमा प्रवेश

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७७
118989338_1053823321754161_4238939341301169255_n

नेकपामा संगठित सदस्य रामचन्द्र रानाभाट नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

मादी गाउँपालिका वडा नं १२ अलैचि निवासी उनी २०५१ देखि तत्कालिन नेकपा एमालेको संगठित सदस्य थिए । उनी रत्नशोभा प्राविका पूर्व प्रधानाध्यापक हुन् ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले रानाभाटलाई पार्टीको सदस्यता प्रदान गरेका थिए । नेपाली काँग्रेस क्षेत्र नं १ का सभापति विर्जमान गुरुङ, प्रदेश सभापति कृष्ण कोइराला, मादी १२ का संयोजक कृष्णचन्द्र बराल, नेपाल तरुण दलका नेता कमल गुरुङको उपस्थितिमा उनलाई सदस्यता प्रदान गरिएको हो ।

Related News

सम्बन्धित समाचार

    • समन्वय समितिमै छ संक्रमितको भरोसा

      आदर्श समाज सम्वाददाता जेठ ३१, २०७८
      हेमजा । केही हप्ता अघि हेमजा मेलबोटकी कोरोना संक्रमित पुनम गिरीलाई चिन्ता सुरु भयो अब कसरी निको हुने । संक्रमित…
    • औषधी व्यवसायी संघ गण्डकीको सहयोग

      आदर्श समाज सम्वाददाता जेठ ३०, २०७८
      पोखरा । औषधी व्यवसायी संघ गण्डकी प्रदेश समितिले फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । पत्रकार महासंघ…
    • संस्कृत युवा मञ्चको घुम्ती रक्तदान

      आदर्श समाज सम्वाददाता जेठ ३०, २०७८
      पोखरा । संस्कृत युवा मञ्च नेपाल पोखराको आयोजनामा घुम्ती रक्तदान तथा सम्मान कार्यक्रम भएको छ । कोरोना महामारीका कारण पोखरामा…
    • पाइएन काम, फेवामा ‘फिसिङ’

      धनबहादुर गुरुङ जेठ ३०, २०७८
      पोखरा । तनहुँ म्याग्दे घर भएका कमल परियारको दिनचर्या फेवातालमा माछा खोज्दै बित्छ । दोस्रो चरणको लकडाउन सुरु भयो र…
    • चुनाैतीका चाङबीच कांग्रेसका कृष्णचन्द्र बने मुख्यमन्त्री  

      प्रकाश ढकाल जेठ ३०, २०७८
      पोखरा । प्रमुख प्रतिपक्षी सरकार कुर्ने पार्टी हो । कथमकदाचित बहुमत प्राप्त सरकार तलमाथि भए त्यो जिम्मेवारीमा प्रतिपक्षी पुग्छ ।…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग