बलात्कार अभियोगमा युवक पक्राउ

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७७
Untitled

पाेखरा, २१ भदाै । किशाेरी बलात्कार अभियाेगमा पोखरामा एक युवक पक्राउ परेका छन्।

गएराति पौने ९ बजे जंगलको बाटोमा एक्लै हिंडिरहेकी १८ वर्षकी किशाेरीलाई बलात्कार गरेको आरोपमा पोखरा २० बस्ने ३५ वर्षीय गणेश खत्री पक्राउ परेका हुन्।

खत्रीविरुद्ध जवरजस्ती करणी उद्योगसम्बन्धी कसूरअन्तरगत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width