नेकपा सचिवालय बैठक सम्पन्न, बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७७
bamdev-gautam1

पाेखरा, १८ भदौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे सचिवालय बैठक सम्पन्न भएकाे छ। आजकाे बैठकले उपाध्यक्ष बामदेव गाैतमलाइ राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ।

सचिवालय बैठककाे निर्णय अनुरूप राष्ट्रियसभा सदस्यमा सिफारिश हुने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्विट मार्फत जनाएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width