गण्डकीका सांसदलाई पनि कोरोना देखियो

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७७
Gandaki Pradesh

पोखरा, १८ भदौ ।
गण्डकी प्रदेशका एक सांसदलाई कोरोना भाइरस संक्रमण देखिएको छ । विहिबार गरिएको परीक्षणका क्रममा उनलाई कोरोना पुष्टी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रहरीलाई देखिएको कोरोना संक्रमणपछि कन्ट्याक्ट ट्रेसिङमा परेका सांसद पनि कोरोना पोजिटिभ भएका हुन् ।
केहि समयअघि उनले संक्रमित प्रहरीसँगै खाना खाएको बताएका छन् । ‘सँगै खाना खाएको थिएँ । वहाँलाई पोजिटिभ देखिएपछि मैले पनि परीक्षण गराएको हुँ,’ ति सांसदले आदर्शसमाज सँग भने, ‘मेरो पनि पोजिटिभ रिपोर्ट आयो ।’
उनी अहिले डेरामै बसिरहेका छन् । ‘म डेरामै छु । स्वास्थ्य अवस्था पनि सामान्य छ,’ उनले भने । उनको संक्रमण पुष्टीसँगै उनीसँग भेटिएकाहरुको खोजी भैरहेको छ । ति सांसदलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…

hero news full width