नेपाल आइडल सिजन थ्री को टाइटल सज्जा चौलागाइलाई

विनिता सुनार
भाद्र १२, २०७७
118611103_596256144390717_6372884651928113230_n

पोखरा, भदौ १२ । नेपाल आइडल सिजन थ्री को टाइटल सज्जा चौलागाइले हात पारेकी छिन्।

शुक्रबार (आज) राति भएको ग्राण्ड फिनालिमा उनलाई बिजेता घोषणा गरिएको हो।

जसमा फष्ट रनरअप प्रदिप बेडवाल र सेकेण्ड रनरअपमा किरणकुमार भुजेल रहेका छन्।

पहिलो सिजनको बिजेता पोखराका बुद्ध लामा थिए भने दोस्रो सिजनको बिजेता रबि ओड बनेका थिए । विश्वभर फैलिएको कोरोनाका कारण यो सिजनको फिनाले अतिथि र प्रतिष्पर्धी बिना डिजिटल माध्यमबाट बिजेता घोषण गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width