दमौली । तनहुँ उद्योग वाण्ज्यि संघ दमौली बजार इकाइले व्यास नगरपालिकालाई शववाहन सवारी हस्तान्तरण गरेको छ । लकडाउनलाई मध्यजनर गदै सवारीसाधन नचलेको अवस्थमा शवबाहनको लागि नगरपालिकालई हस्तान्तरण गरेको हो ।
इकाइले १२ वर्षदेखि एम्बुलेन्सको रुपमा सञ्चालन गर्दै आएको सवारीलाई १० महिना अघि शववाहनरुपमा परिणत गरेको थियो ।
इकाइ सभापति राजकुमार श्रेष्ठ (राकु) ले नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई शववाहनको साँचो हस्तान्तरण गर्दै नगरपालिकाभरी नै एउटा पनि शववाहन नभएको अवस्थामा सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने गरी शववाहन हस्तान्तरण गरिएको बताए ।
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१जरोटुप्पोमा सम जयन्ती र सम्मान
माघ २८, २०८१‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
माघ २८, २०८१सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१पूर्व राजा ज्ञानेन्द्रको पोखरा सवारी हुने
माघ २४, २०८१एमाले वडा कमिटी पोखरा–१९ को पदस्थापन
माघ २२, २०८१गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
माघ २८, २०८१
Related News
सम्बन्धित समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
जरोटुप्पोमा सम जयन्ती र सम्मान
‘शैक्षिक क्षेत्रबाट प्रहरी कार्यालय हटाऊ’
सराङकोटमा फागुन १४ देखि महायज्ञ हुने
नमस्ते हस्पिटल १३ औं वर्षमा
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१