दमौली । उपचार रकम अभावमा १ वर्षीय बालक घरमै अलपत्र रहेका छन् । पिसाबथैली र मिर्गौलामा पानी जम्ने समस्या भएका तनहुँका सुसन परियार यतिखेर सहयोगको खोजीमा छन् ।
‘खै कति लाख लाग्छ । नातिको उपचार गर्न डाक्टरले धेरै नै खर्च हुन्छ भनेको छ । आफूसँग एक रुपैयाँ पनि छैन’ बालकका हजुरबुबा देविराम परियारले भने, ‘एउटै नाति हो । आमाबुबाको लागि भविष्यको लौरी । कसरी उपचार गर्ने ?’
गोरखा शहीद लखन गाउँपालिका घर भई हाल तनहुँको आँबुखैरेनी गाउँपालिका १, बरादीका वृद्ध परियारले नातिको उपचारका लागि आर्थिक सहयोग अपील गरेकी छन्।
ज्यालादारी र खेतीपाती गरेर परिवार पाल्नुपर्ने बाध्यता रहेपनि लकडाउनले थप समस्या उत्पन्न गराएको बालकका आमा भवनीमाया परियारले बताइन् ।
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
फागुन ३, २०८१पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१गण्डकी थोक औषधी व्यवसायीमा काफ्ले
माघ २८, २०८१एमाले वडा कमिटी २१ को पदस्थापन
फागुन १, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१
Related News
सम्बन्धित समाचार
१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चश्व
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
फागुन २, २०८१पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१