पोखरा । एभिन्यूज टेलिभिजन पोखरा व्यूरो प्रमुख पत्रकार सुमन ढुंगानामाथि मंगलबार प्रहरीले दुव्यर्वहार गरेको छ ।
पोखरा बुद्धचोकमा ट्राफिक प्रहरीबाट भएको दुव्यर्वहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले निन्दा गरेको छ ।
महासंघ कास्कीतर्फबाट सचिव रामप्रसाद तिमिल्सिनाले मंगलबार विज्ञप्ति जारी गरी पत्रकारलाई निरुत्साहित गर्नुले स्वतन्त्र प्रेसमाथिकै आक्रमण भएको भन्दै आगामी दिनमा यसप्रकारका घटना नदोहोर्याउन आग्रह गरिएको छ ।
पत्रकारको परिचयपत्र देखाउँदा देखाउँदै प्रहरीले अपराधीलाई झैं केरकार गर्ने, कोरोना महामारीमा समेत अग्रपंक्तिमा खटिएका पत्रकारलाई दुरुत्साहित गर्न खोज्ने कार्यले आगामी दिनमा बन्द गर्न समेत चेतावनी दिइएको छ ।
Related News
सम्बन्धित समाचार
हिल हिमालयजद्वारा ४३ हजार किलो फोहोर व्यवस्थापन
लेखनाथ जेसिज र जुनियर जेसिजको पदस्थापन
फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
सामुदायिक प्रहरी जिल्ला समन्वय कास्कीमा बाेधराज कार्की
बैदाम प्रहरीमा महिला इञ्चार्ज
hero news full width
मुख्य समाचार
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७