निषेधाज्ञाको चाैथाैं दिन यस्तो देखियो पाेखरा (फोटोफिचर)

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०७७
067A5285

पाेखराका सडक पूरै सुनसान छ भने बजार पनि पूर्ण रुपमा बन्द छन्। सडकमा अत्यावश्यक सेवा सञ्चालनका सवारी साधनबाहेक अन्य चलेका छैनन्।

सडकमा सुरक्षाकर्मी भने उल्लेख्य देखिन्छन्। ठाँउ ठाँउमा चेक जाँचहरू गरिएकाे छ, केही सवारीसाधन प्रहरीले फर्काइदिएको छ।

माइकिङबाट सर्वसाधरणलाई भित्रै बस्न र घर बाहिर ननिस्कन आग्रह गरिएकाे छ।

तस्वीरहरूः दुर्गा प्रसाद पाैडेल/ आदर्श समाज

Related News

सम्बन्धित समाचार

hero news full width