फाइल फाेटाे
तनहुँको बन्दीपर गाँउपालिकामा एक हप्ता लकडाउन लम्बिएको छ। समुदायस्तरमा फैलिएको कोरोनाको जोखिम अझै कायमै रहेको भन्दै गाँउपालिकाले एक हप्ताको लागि लकडाउन लम्बाएको हो।
भदौ ६ गते शनिबार देखि १२ सम्म गाँउपालिकाले लकडाउन लम्बाएको छ । गाँउपालिकाले यसअगाडी साउन ३० गते देखि ५ गतेसम्मलाई लकडाउन गरेको थियो।
कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षणका पठाईएको र त्यसको रिपोर्ट नआइसकेकाले एक हप्ता लकडाउन लम्बाइएको बन्दिपुर गाँउपालिकाका अध्यक्ष पूणिसिं थापाले बताए।
गाँउपालिकाका वडा नं १, ४ र ५ अन्तरगत बजार तथा राजमार्ग क्षेत्रभित्र औषधीजन्य स्वास्थ्य सेवा, बैंकका एटियम सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न, बन्दीपुर गाँउपालिका अन्य वडा र बन्दीपुर बजार क्षेत्रमा यातायातका साधन पूर्ण रुपमा बन्द गर्न गाँउपालिकाले आग्रह गरेको छ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१