पोखरा, ३२ साउन । पोखरामा एकपछि अर्को कोरोना संक्रमित थपिएका छन् ।
आइतबार बिहान ५ जनामा संक्रमण पुष्टि भएकोमा पुनः ५ जना गरी १० संक्रमित देखा परेका हुन् । योसहित गण्डकी प्रदेशमा कुल १ हजार ७ सय १८ पुगेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्षणमा पोखरा वडा ८ का ५१ र ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । पोखरा वडा ३२ की ८६ वर्षीया वृद्धा, वडा २६ का ५३ वर्षीय पुरुष र वडा २८ का ३८ वर्षीय पुरुषमा कोभिड–१९ संक्रमण देखा परेको छ ।
तनहुँको व्यास १ का ९ वर्षीय बालक र ४० वर्षीय पुरुष छन् भने वर्ष १३ की बालिका र ३६ वर्षीया महिला पनि कोरोना संक्रमित बनेका छन् ।
त्यस्तै, आइतबार बिहान जारी विज्ञप्तिमा क्षयरोग उपचार केन्द्रको परीक्षणमा पोखराका ५ जनामा संक्रमण देखिएको थियो ।
जसमा पोखरा वडा १६ मा २२ र ३० वर्षीय पुरुष तथा २२ र ५० वर्षीया महिला संक्रमित बनेका हुन् । पोखरा वडा ५ की ३३ वर्षीया महिलामा पनि कोभिड–१९ पुष्टि भएको हो ।
उता, तनहुँको भानु ४ का ३० वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
Related News
सम्बन्धित समाचार
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
hero news full width
मुख्य समाचार
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१पोखराको फोहोर उठाउने सहमति, माग पूरा गर्न १५ दिनको अल्टिमेटम
फागुन १, २०८१