स्याङजा, वालिङमा जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरिक्षक विमलराज कणेल विरुद्ध नारा लगाएका छन् । ¥याली नेपाली कांग्रेसको युवा संगठन तरुण दलले आयोजना गरेको हो ।
साउन २५ गते डुम्रीकोटमा वालिङ–९ भुम्रेका जितेन गुरुङ र चापाकोट नगरपालीकाका कर्मचारी विनय तथा चालक सुनिल एस.के. विच कुटाकुट भएको थियो । घाईते गुरुङको पोखराको एक अस्पतालमा उपचार भैरहेको छ ।
क्याम्पस रोडमा ¥यालीबाट बनेको कोण सभालाई सम्बोधन गर्दै वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाणँले समस्याहरुलाई वार्ताको टेबुल मार्फत मिलाउनु पर्ने बताउदै अराजनैतिक घटनालाई राजनैतिक घटनामा परिवर्तन गर्न नहुने बताए ।
वालिङ मोडबाट शुरु भएको ¥याली तल्लो वालिङ, भुम्रेचोक हुदै भकुन्डेचोकबाट क्याम्पस रोडमा आई कोणसभामा परिणत भएको थियो । ¥याली तथा कोण सभामा ठुलो संख्यामा नेता तथा कार्यक्रताहरुको सहभागीता रहेको थियो ।
यही साउन २५ गते वालिङको डुम्रीकोटमा भएको विवादलाई लिएर स्याङजा कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गरेको थियो । प्रदर्शनमा हुने घटनालाई कम गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१