५९ युनिट रगत संकलन

Avatar आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७७
ppp

पोखरा, २६ साउन । लायन्स क्लब अफ पोखरा गतिशीलको स्थापना दिवसका अबसरमा रक्तदान कार्यक्रम तथा चार्टर डे सेलिब्रेशन सम्पन भएको छ ।

रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । क्लबका अध्यक्ष लेखबहादुर प्रधानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि ला. दीपक श्रेष्ठ तथा विशेष अतिथि पिआरो इन चिफ राम बसेलको चिफ एडभाइजर बिनोद ढुंगाना ,पोखरा महानगरपालिका वडा न. १ का वडा सदस्य रुद्र सुवेदी लगायत अन्य अतिथिको उपस्थिति रहेको थियो । कार्यक्रममा द्धितीय उपाध्यक्ष लायन इन्द्र रिजाल ब्लबका सह कोषाध्यक्ष लायन राम्जी तिवारीले रक्तदान आफ्ना भनाई राखेको थिए ।

साथै लायन्स क्लब अफ पोखरा गतिशीलद्वारा नेपालको लायनवादको स्वर्ण वर्षको उपलक्ष्यमा,प्रमुख अतिथि लायन दुर्गा ढकालको आतिथ्यमा क्लबका अध्यक्ष लेखबहादुर प्रधानको अध्यक्षतामा पोखरा –३ नदिपुरमा १५ जना बालबालिकालाई पोषण युक्त खाद्य सामग्री वितरण गरी कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमका संयोजक लायन टेकबहादुर गुरुङ रहेको जानकारी सचिब बासुदेव पौडेलले बताए । उक्त अवसरमा रक्तसंचार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्त दाको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको संयोजक रामजी तिवारी रहेका छन् ।

Related News

सम्बन्धित समाचार

    • लायन्स भद्रकालीमा शर्मा

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      पोखरा । लायन्स क्लब अफ पोखरा भद्रकालीको अध्यक्ष कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । लायन वर्ष २०२१÷२२ का लागि प्रथम…
    • लायन्स ३२५ बी १ काे अधिवेशन : गभर्नरमा विशेश्वर

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १४, २०७७
      पोखरा। लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखरामा सम्पन्न नवौं कन्भेन्सनबाट डिष्ट्रिक्ट गभर्नरमा विशेश्वर आचार्य निर्वाचित भएका छन्…
    • चैत १४ गते पोखरामा लायन्सकाे कुम्भमेला

      Avatar आदर्श समाज सम्वाददाता चैत्र ८, २०७७
      पोखरा । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको नवौं कन्भेन्सन पोखरामा हुने भएको छ । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा चैत…
    • गण्डकी र धौलागिरी क्षेत्रमा लायन्सको फेलोसिप

      Avatar आदर्श समाज सम्वाददाता चैत्र १, २०७७
      पोखरा। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर उम्मेदवार विश्वेश्वर आचार्यले आफ्नोे नेतृत्वमा लायन वर्षमा गरिने कार्ययोजना प्रस्तुत गरेका…
    • हरिप्रसाद स्कुलमा लायन्सको खानेपानी आयोजना

      Avatar आदर्श समाज सम्वाददाता माघ १३, २०७७
      पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण र लायन्स क्लब दर्पणले कास्कीको माछापुच्छ्रे ८, खोराको मुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा खानेपानी…

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post