घरको छतमाथि आँप खेती

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७७
p 24

काैशीखेतीको कमाल– पोखरा नयाँसडक स्थित एक घरको छतमा फलाइएको आँप । पछिल्लो समय पोखरामा कौशीखेती प्रति आकर्षण बढेको छ । शहरी क्षेत्रमा तरकारी लगाउने बारी नहुँदा कौशीमा तरकारी तथा फलफूल खेती गर्ने क्रम बढेको छ । तस्वीर आदर्श समाज

Related News

सम्बन्धित समाचार

hero news full width