भूकम्पको धक्का महसुस

रासस
श्रावण २१, २०७७
Earthquake-e1543025740357

काठमाडौँ, २१ साउन । आज अपराह्न ललितपुरको बङ्गलामुखी मन्दिर आसपास केन्द्र बनाएर ३.५ रिक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समयअनुसार ४ बजेर ३० मिनेट जाँदा भूकम्पको धक्का मापन गरिएको हो । उपत्यकाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width