पोखरामा थप ९ जना संक्रमित

Avatar आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७७
covid 19 corona banner

पोखरा । पोखरामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले महानगरभित्रै ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा संक्रमण देखिने पुरुष छन् ।

संक्रमित न्यूनतम १७ वर्षदेखि अधिक्तम ५७ वर्षसम्मका छन् ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५२ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads