म्याग्दी खोलामा लाश भेटियो

आदर्श समाज सम्वाददाता
श्रावण १६, २०७७
Corona-deaths-1200

पोखरा, १६ साउन । म्याग्दी जिल्लाको बेनी नगरपालिका–७ मंगलघाट स्थित म्याग्दी खोलाको किनारमा एक व्यक्तिको मृत्यु भएको छ ।

अन्दाजी ३५–४० वर्षको जस्तो देखिने पुरुष व्यक्तिको हालसम्म नाम थर वतन खुलेको छैन् । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width