उद्योग बाणिज्य संघको हेल्प डेस्क

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७
dhankuta

धनकुटा ७ साउन । धनकुटा उद्योग बाणिज्य संघ धनकुटाले बुधबारदेखि हेल्प डेस्क स्थापना गरी संचालन गरेको छ ।

कर बुझाउने उद्योगी व्यापारी तथा व्यावसायीहरुलाई सहजीकरणका हेल्प डेस्क सञ्चालनको गरिएको अध्यक्ष विजयसन्तोषी राईले बताए ।

हेल्प डेस्कमा दुई जना कर्मचारी हुनेछन् । उनीहरुले कर बुझाउन आउने व्यवसायीलाई सहजिकरण गर्ने बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width