नेपालमा बुधबार ११६ मा कोरोना संक्रमण

एजेन्सी
असार ३१, २०७७
corona_1

काठमाडौं, ३१ असार । बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।बुधबार ६९७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width