पहिलो रक्तदाता संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीलाई ब्लडव्याग हस्तान्तरण गरिँदै
पोखरा–१७ स्थित डेभिज फल बचत तथा ऋण सहकारी संस्थाले १० औं वार्षिकोत्सव अवसरमा खुला रक्तदान कार्यक्रम गरेको छ।
डेभिज फलस्थित संस्थाको कार्यालय अघि सोमबार भएको सो कार्यक्रममा वडाध्यक्ष तीर्थराज अधिकारी प्रमुख अतिथि थिए । पहिलो रक्तदाता संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीलाई नेपाल रेडक्रस सोसाइटी पोखरा १७ उपशाखा सभापति झपिन्द्रराज रेग्मीले ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए।
सो क्रममा वडाध्यक्ष अधिकारीले विषम परिस्थितिमा पनि संस्थाले रक्तदान कार्यक्रम गर्नु सह्राहनीय भएको बताए।
कार्यक्रममा रेडक्रस सोसाइटी पोखरा १७ उपशाखा सभापति झपिन्द्रराज रेग्मी, नेकपा पोखरा–१७ अध्यक्ष सुभाष ढुंगाना, सहकारीका सल्लाहकार युवकराज लामिछानेले शुभकामना मन्तव्य दिँदै रक्तदान जीवनदान हो भने।
संस्थाका अध्यक्ष राजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव राजेन्द्रबहादुर थापाले गरेका थिए।
कार्यक्रममा ९४ यूनिट रगत संकलन भएको संस्थाका प्रबन्धक यज्ञप्रसाद भण्डारीले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला
हिसान गण्डकी फुटसल सुरु
गायिका समीक्षा अधिकारी सम्मानित
मदरल्याण्ड माविद्वारा क्वीजमा क्लीन स्वीप
जनआदर्श माविको ६५ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१