पूर्व प्रधानमन्त्री भट्टराईलाई नाति लाभ

आदर्श समाज सम्वाददाता
असार २८, २०७७
107696042_1979638665506967_7311965499117343717_o

पोखरा, २८ असार । पूर्व प्रधानमनत्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र नेता हिसीला यमीलाई नाति लाभ भएको छ ।

उनीहरुकी एक मात्र छोरी मानुषी र ज्वाइँ जेकेन्द्रलाई असार २८ गते आइतबार विहान १०.०५ बजे पुत्रलाभ भएको हो । आमा र शिशु दुवैको स्वास्थ्य राम्रोरहेको बताइएको छ । काठमाण्डौ स्थित टिचिंग अस्पतालमा डा. गीता गुरुङको टिमले मानुषीको शल्यक्रिया गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width