पोखरा, २३ असार । पोखरा-२२ भुम्दी क्षेत्रका १४० घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। भुम्दीकोट समाज हङकङद्वारा संकलित ३ लाख ३७ हजार २ सय रुपैयाँको राहत भुम्दीकोट समाज पोखराले एक कार्यक्रम आयोजना गरी राहत वितरण गरेको हो ।
कोभिड १९ कोरोना भाइरसका कारण लामो लकडाउनले प्रभावित पोखरा–२२ का उल्लेरी, ढावा, भुम्दी तारेभीर, पलाइचे, देउरालीस्वाँरा, काब्रे, चिसापानी, देरस्वाँरा गाउँबाट पोखरा आएर बसोवास गरेका व्यक्तिलाई खाद्यान्न वितरण गरिएको हो।
भुम्दीकोटसमाज हङकङका अध्यक्ष चित्रबहादुर गुरुङ र सल्लाहकार क्या.चेतबहादुर गुरुङको विशेष पहलमा संकलित राहत रकमबाट प्रत्येक परिवारलाई २५ किलो चामल, नुन, तेल, दाल, चिनी, चियापत्ति कार्यक्रमका प्रमुख अतिथि क्या.टेकबहादुर गुरुङले वितरण गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य
पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति
नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
hero news full width
मुख्य समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
माघ २५, २०८१ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१