पूर्व सभामूख रानाभाटलाई मातृ शोक

आदर्श समाज सम्वाददाता
असार २३, २०७७
107694725_1439543616435384_1835415789997307487_o

पोखरा,२३ असार । पूर्व सभामुख तथा काँग्रेस नेता तारानाथ रानाभाट, नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट, पूर्व शिक्षक खिलेन्द्र रानाभाट र शुभाष रानाभाटका ममतामयी माता खिम कुमारी रानाभाटको निधन भएको छ । मंगलबार बिहान एक सय वर्षको उमेरमा निधन भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width