निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण

एजेन्सी
असार २२, २०७७
A330-200-Hifly-Nepal-Airlines-landing

काठमाडौं, २२ असार । तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ती मध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको बुझिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width