निर्देशक घिसिङलाई पितृशोक

एजेन्सी
असार २२, २०७७
Kulman_MAJoKSpiPh

काठमाडौं, २२ असार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।

घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो। स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ।

Related News

सम्बन्धित समाचार

hero news full width