निर्देशक घिसिङलाई पितृशोक

Avatar एजेन्सी
असार २२, २०७७

काठमाडौं, २२ असार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।

घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो। स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ।

हाम्रो सुझाव