पोखरा, २१ असार । उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले नेपाल सहकारी अभियानको तर्फबाट रोयल सहकारीलाई सो पुरस्कार प्रदान गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल र राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले पोखरा रोयलका सचिव चन्द्रप्रसाद गुरुङ र मुख्य प्रवन्धक मीलन ढकाललाई सम्मानपत्र र नगद प्रदान गरे ।
पोखरा रोयलसँगै साना किसान कृषि सहकारी संस्था रौतहट, चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था काठमाडौं, जनउत्थान बचत तथा ऋण सहकारी संस्था, रुपन्देही, हरियो हिरा कृषि तथा जडिबुटी विकास सहकारी संस्था सुर्खेत पनि सम्मानित भएका छन् ।
Related News
सम्बन्धित समाचार
गाउँमै रोजगारी : परिवारमा खुशीयाली
आँखा, हात, खुट्टा, नङको सौन्दर्य निखार्न सिजी ब्रोज एन्ड नेल्स
विकास खर्च तीन वर्षयताकै कम
पोउवा संघ टोलीलाई औद्यागिक क्षेत्रमा स्वागत
कृषि विकास बैंकको वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
गण्डकीमा आयो कोरोना खोप
नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन
माघ ११, २०७७फेदीखाेलामा गुरुङ भाषाका आदिकविकाे सालिक अनावरण
माघ ११, २०७७गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने
माघ ११, २०७७हिउँ नपर्दा चिन्तामा किसान
माघ ११, २०७७फेवातालकाे सीमांकन : ४० वर्ष अघिकै आकारमा फर्काउने प्रयास
माघ ११, २०७७