पोखरा २१ असार । राइजिङ स्टार एकेडेमी स्कुल कुडहर पोखरा १३ ले एक कार्यक्रम गरी वडामा आर्थिक रुपमा कमजोर नागरिकलाई मास्क बितरण गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्वर १३ का अध्यक्ष दर्शन लामाले राइजिङ स्टार एकेडमी स्कुलले यस क्षेत्रका वासिन्दाको आवश्यकतालाई मध्यनजर गर्दै मास्क वितरण गरेको प्रतिच आभार प्रकट गरे ।
वडाबासीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न र सर्तकताका लागि झण्डै २ हजार थान मास्क वडा तथा टोल विकास संस्थालाई बितरण गरिएकोे बिद्यालयका निर्देशक तथा अध्यक्ष ज्ञानबहादुर कार्कीले बताए ।
कार्यक्रममा स्कुलका सल्लाहकार प्रकाश सिग्देल, शान्ति टोल बिकास संस्थाका अध्यक्ष दीपक सुवेदी,कार्यक्रम संचालक ठाकुर प्रसाद पोखरेल लगाएतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
शिव शक्तिमा नवआगन्तुक विद्यार्थीको स्वागत, विद्यार्थीलाई रोजगार सुनिश्चित
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
सरस्वती आदर्श विद्याश्रमको ३३ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
hero news full width
मुख्य समाचार
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
माघ २५, २०८१रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
माघ २४, २०८१काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१