भानु प्रतिमास्थलमा सरसफाइ

Avatar आदर्श समाज सम्वाददाता
असार २०, २०७७

आदिकविको सम्मान– पोखर–११ फूलवारी स्थित भानुभक्त आचार्यको प्रतिमास्थल परिसरमा शनिवार बिहान सरसफाइ गरिदै । यही असार २९ गते भानु जयन्ती विशेष कार्यक्रमका साथ मनाइँदै छ । तस्वीर – आदर्श समाज